जीवनशैली अभिमुखीकरण कार्यक्रमको सूचना ! (दोस्रो चरण)

यस कार्यकममा दैनिक जीवनमा आइपर्ने समस्याहरु, फोहोर फाल्ने तरिकाहरु, पेन्सन तथा करको बारेमा, आगलागी वा भूकम्प गएमा के गर्ने ? बिरामी भएमा के गर्ने ? जस्ता समस्याहरु तथा कुनै पनि जिज्ञासाहरुको समाधान को साथै उचित परामर्शहरु दिइनेछ।

संचालन हुने ठाउँ मिति र समय:
मिति र समय: शुक्रवार, नोभेम्बर 29, 2024 9:30-12:30
स्थान:मियामाए सिमिन खाइकान 2F लबी

अवस्य पाल्नुहोला (रिजर्भेसन आवश्यक पर्दैन) ।