जापानिज भाषा कक्षाको सूचना र आतिशबाजी

यस खावासाकि अन्तराष्ट्रिय केन्द्रको जापानिज भाषा क्लास दोस्रो सेमेस्टर सुरु भइरहेको छ । क्लास सुरु भइसके पनि बीच बाट पनि संलग्न हुन सक्नुहुन्छ ।
यदि तपाईं इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्।

थप जानकारीको लागि, कृपया यो वेबसाइट हेर्नुहोला। https://www.kian.or.jp/kic/004.shtml

अक्टोबर 5 तारिक (शनिबार) बेलुकी 6 बजे तामा नदिको किनारबाट आतिशबाजी गरिने छ। शरद ऋतुको संन्धाकालिन शितल हावाको आनन्द लिदै, आतिशबाजी को मनोरंजन लिनुहोस् ।
https://www.tamagawa-hanabi.com/