【नगरपालिका आवासको फाराम भर्ने सेमिनारको पुन: सुचना】

जुन १५ तारिख (शनि) खावासाकीको नगरपालिकाको आवास घरको फाराम भर्ने सेमिनारको आयोजना हुदैछ।
विद्यालय या कामबाट नजिक पर्ने ठाउँआवासको छनोट गर्नेबारे फाराम भर्ने तरिका एवम् अरू नबुझेको कुराको पनि सहयोग गरिन्छ ।

मिति : २०२४ जुन १५ तारिख (शनि) १०:००~१२~००
स्थान : खावासाकि अन्तराष्ट्रिय केन्द्र १ तला (रिसेप्सन रूम)
चाहिने कागजात :२०२३ बर्षको जम्मा आम्दानी रकम थाहा भएको कागज
(गेनसेनच्येस्यु ह्यो वा खाकुतेई सिनकोकु स्यो लगाएत)
सहभागी:२० जना(खावासाकी नगरपालिकामा दर्ता भएर यहाँ बस्ने वा खावासाकिमा १ बर्ष भन्दा बढि काम गरेको हुनुपर्ने)
सहभागी हुन:जुन १३ तारिक (बिही) सम्म फोन, इमेल या आफै आएर नाम लेखाउन सक्नुहुन्छ।
 *अनुवादक चाहिन्छ भनें पहिले नै जानकारी गराउनुहोला।

सम्पर्क: खावासाकि अन्तराष्ट्रिय केन्द्र
फोन नंम्बर:044-435-7000
E-mail:soudan39@kian.or.jp
img-20240611163940.png

counter