खावासाकीको नगरपालिकाको आवास घरको फाराम भर्ने सेमिनारको आयोजना हुदैछ। विद्यालय या कामबाट नजिक पर्ने ठाउँआवासको छनोट गर्नेबारे फाराम भर्ने तरिका एवम् अरू नबुझेको कुराको पनि सहयोग गरिन्छ ।
मिति : २०२४ जुन १५ तारिख (शनि) १०:००~१२~००
स्थान : खावासाकि अन्तराष्ट्रिय केन्द्र १ तला (रिसेप्सन रूम)
चाहिने कागजात :२०२३ बर्षको जम्मा आम्दानी रकम थाहा भएको कागज
(गेनसेनच्येस्यु ह्यो वा खाकुतेई सिनकोकु स्यो लगाएत)
सहभागी:२० जना( खावासाकी नगरपालिकामा दर्ता भएर यहाँ बस्ने वा खावासाकिमा १ बर्ष भन्दा बढि काम गरेको हुनुपर्ने )
सहभागी हुन:जुन १३ तारिक (बिही) सम्म फोन इमेल या आफै आएर नाम लेखाउन सक्नुहुन्छ।
*अनुवादक चाहिन्छ भनें पहिले नै जानकारी गराउनुहोला।
सम्पर्क: खावासाकि अन्तराष्ट्रिय केन्द्र