【जापानी भाषा कक्षाको पुनः जानकारी 】

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा यो बर्षका विभिन्न कक्षाहरू सुरु भएका छन् ।

त्यस भित्र जापानी भाषाको कक्षामा बिचबाट पनि कक्षामा सहभागी हुन मिल्छ।इच्छा भएका कोहि हुनुहुन्छ भनें ढिला भएको छैन छिटोसम्पर्क गरेर कक्षामा सहभागी हुनुहोस् । बिस्तृत जानाकारीको लागी यो लिंक मार्फत हेर्नुहोस् ।

 https://www.kian.or.jp/kic/004.shtml


जापानीहरू मेई महिनालाई ( साचुकी) को महिना भन्छन्।यो समयमा पुरै राम्रो संग फक्रिने लालिगुँरास प्रजातिको फूल (साचुकीचुचुजी)को नाम जापानको मेई महिनाबाट बाट राखिएको हो।

 https://www.hana300.com/satuki.html 

राम्रो मौसमको साचुकी(लालिगुँरासको प्रजाति)थुप्रै रंगहरूको यो फूलको आनन्द लिनुहोस्।