खावासाकी अन्तराष्ट्रिय केन्द्रमा अचानक आइपर्ने भुकम्प वा आगोलागीको क्षति कम गर्न तयारी स्वरुप विदेशी नागरिकहरूसँगकोविपत् रोकथामको तालिमको आयोजना गरेका छौं।
मिति : २०२४ फेब्रुअरि २९ तारिख बिहिबार विहान १०:१५ ~११:५० (१०:०० बजे देखि रिसेप्सन खुल्ला )
तालिममा हुने कार्यक्रम:
▪विपत् सुचना दिने अनुभव
▪प्राथामिक उपचार AED अनुभव
▪आगोलागीको नियन्त्रणको पानी मेसिन प्रयोग अनुभव
▪भुकम्प कारको अनुभव
▪धुवामा हिड्ने अनुभव
▪खानेकुरा
▪ विपद् रोकथाम सामाग्रीको प्रदर्शन
जानकारीको लागी होमपेजको लिंक : https://www.kian.or.jp/topics/bousai2402.shtml
बुकिङ गर्नुपर्दैन त्यसैले सोहि दिन खावासाकि अन्तराष्ट्रिय केन्द्रको १ तल्लाको रिपेप्सनमा आउनुहोस् । सजिलो जापानी भाषामाकुराकानी गर्ने भएकोले जापानी भाषा गाह्रो लाग्नेहरू पनि आउनुहोस् है !
भातको डल्ला( ओनिगिरी) र मिसो सुप पनि तयार गरेर राख्नेछौं। पहिला आउने ५० जनालाई विपत् रोकथाम सामाग्रीको उपहार दिनेछौं। अप्ठ्यारो नमानी सहभागी हुनुहोस् ।