【नेपाली भाषाको कर्मचारी आवेदन सम्बन्धी विज्ञापन】

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा विदेशीहरूको परामर्श र बहुसांस्कृति सम्बन्धी काम गर्न सक्ने नेपाली भाषाको कर्मचारी खोजिरहेका छौं।
काम सुरु मे १६ तारिक मंगलबार देखि हुनेछ। हरेक हप्ता मंगलबार र शनिबार हप्तामा २ दिन काम हुन्छ।

आवेदन अन्तिम म्याद अप्रिल २५ तारिक मंगलबार सम्म हो।आवेदनको बारेमा बिस्तृत जानकारीको लागी तलको लिंकको पेज हेर्नुहोस्।

counter