सरकारबाट पाइने विशेष अनुदानको बारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्। (अनुदान रकम १०,००० येन )
* बहुबहुभाषिक साइट पनि उपलब्ध छ।
सरकार बाट दिइने विशेष अनुदान (१,००,००० येन) को आवेदनको कारणले अहिले वडा कार्यालयको काउन्टर तथा फोन धेरै नै व्यस्त भएको जानकारी गर्दछौ। साथै अनुदानको रकमको लागि हुलाक मार्फत पनि आवेदन दिन सकिने जानकारी पनि गर्दछौ। हुलाक मार्फत आवेदन दिने सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।
