नगरपालिकाले दिने आवासको लागि आवेदन दिन चाहने, तर फारम भर्ने तरिका थाहा नभएका व्यक्तिहरूलाई आवेदन भर्न सिकाइनेछ, र साथसाथै ती व्यक्तिहरूलाई फारम भरी र पेश गर्न मद्दत पनि गरिनेछ।
मिति र समय : जुन 14 तारिख(शनि)10 : 00 ~ 12 : 00
स्थान : खावासाकी अन्तर्राष्ट्रिय केन्द्र, पहिलो तल्लाको 2 नं मिटिंग कोठा
आवेदन : जुन 11 तारिख (बुध) 16 : 30 सम्ममा फोन गर्नुहोला, अथवा केद्रमा आउनु होला।
फोन : 044-435-7000 ईमेल:kiankawasaki@kian.or.jp