खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेश अथवा विदेशीहरुसँग जोडिएको बालबालिकाहरुको लागि प्राथमिक विद्यालय भर्ना सम्बन्धि जानकारी कार्यक्रम

(भाषिक अनुवाद तथा बच्चा हेरिदिने सुविधा पनि उपलब्ध। कृपया अग्रिम बुक्किङ्ग गरनुहोस।)

नि: शुल्क सहभागिताक

मिति र समय :
२०२१ साल जनवरी ३० तारिख (शनिबार) दिउँसो १:३०–४:००
ठाउँ :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र हल
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको मार्ग निर्देशन
सम्पर्कको लागि :
खावासाकी अन्तर्राष्ट्रिय संघ


Copyright (c) Kawasaki International Association. All rights reserved. 262624