खावासाकी अन्तर्राष्ट्रिय संघ
	
	
विदेशीहरूको लावि रोजिार सम्बन्धी सेविनार
	
	
	२०२४/ ५/ १८ (शनिबार) बिहान १०बजे देखि १२बजे सम्म। नि: शुल्क तर अग्रिम बुकिङ्गको आवश्यक
	
		
			
			- मिति र समय :
 
			- २०२४/ ५/ १८ (शनिबार) बिहान १०बजे देखि १२बजे सम्म
 
			- स्थान :
 
			- खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला “दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)”
 
			- एक्सेसम्याप
 
			- लक्षित व्यक्ति :
 
			- विश्वविद्यालय, दुइ वर्षिय कलेज, प्राविधिक विद्यालय, उच्च माध्यमिक विद्यालय आदिका विद्यार्थीहरु ( साथै यी तहहरु पास गरिसकेका विद्यार्थीहरु )
 
			- विषय :
 
			- 
				
					- रोजगार सम्बन्धि आधारभूत ज्ञान
 
					- रोजगार खोज्ने तरिका
 
					- रोजगार खोज्दा ध्यान राख्नु पर्ने कुराहरु
 
					- रोजगार अन्तर्वार्ताको अभ्यास
 
					- रोजगार खोज्ने बारेमा प्रश्नोत्तर
 
				
 
			- शुल्क :
 
			- सित्तैमा
 
			- जम्मा सहभागीको संख्या :
 
			- २० जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)
 
			- आवेदन दिने तरिका :
 
			- फोन, इ-मेल अथवा प्रत्क्षय केन्द्रमा आई सहभागीताको लागि आवेदन दिनु होस्
044-435-7000
soudan39@kian.or.jp 
			
			- आवेदन तथा सम्पर्क :
 
			- खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
 
			
		 
	 
 
Copyright (c) Kawasaki International Association. All rights reserved. 349976