खावासाकी अन्तर्राष्ट्रिय संघ
विदेशीहरुको लागि रोजगार सम्बन्धित सेमिनार
२०२१/ ११/ ६ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म। नि: शुल्क तर अग्रिम बुकिङ्गको आवश्यक
- मिति र समय :
- २०२१/ ११/ ६ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म
- स्थान :
- खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला “दान्खाचु खाचुदोउ रुम (समूहको कार्यक्रम कोठा)”
- एक्सेसम्याप
- लक्षित व्यक्ति :
- विश्वविद्यालय, दुइ वर्षिय कलेज, प्राविधिक विद्यालय, उच्च माध्यमिक विद्यालय आदिका विद्यार्थीहरु ( साथै यी तहहरु पास गरिसकेका विद्यार्थीहरु )
- विषय :
-
- रोजगार सम्बन्धि आधारभूत ज्ञान
- रोजगार खोज्ने तरिका
- रोजगार खोज्दा ध्यान राख्नु पर्ने कुराहरु
- रोजगार अन्तर्वार्ताको अभ्यास
- रोजगार खोज्ने बारेमा प्रश्नोत्तर
- शुल्क :
- सित्तैमा
- जम्मा सहभागीको संख्या :
- २० जना (पहिला आवेदन दिनेलाई प्राथमिकता दिइने)
- आवेदन दिने तरिका :
- फोन, इ-मेल अथवा प्रत्क्षय केन्द्रमा आई सहभागीताको लागि आवेदन दिनु होस्।
- आवेदन तथा सम्पर्क :
- खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
Copyright (c) Kawasaki International Association. All rights reserved. 288194