खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको “जापानिज भाषाको कक्षा”

विदेशीहरुको लागि रमाईलो र उपयोगी जापानिज भाषाको कक्षा

"खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको जापानिज भाषाको कक्षा"

स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
केन्द्रमा जाने नक्सा
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन नं. :
044-435-7000
फ्याक्स नं. :
044-435-7010
ईमेल :
kiankawasaki@kian.or.jp

बिहानको कक्षा
प्रत्येक मंगलबार र शुक्रबार (बिहान ९:५० देखि ११:५० सम्म)

पहिलो सेमेस्टर:
२०२२ साल अप्रिल १३ तारिख (मंगलबार) देखि जुन २८ (मंगलबार) सम्म, ११,५५० येन(२१ पटक)
दोस्रो सेमेस्टर:
२०२२ साल सेप्टेम्बर १३ तारिख (मंगलबार) देखि डिसेम्बर २ (शुक्रबार) सम्म, १२,१०० येन(२२ पटक)
तेस्रो सेमेस्टर:
२०२३ साल जनवरी १० तारिख (मंगलबार) देखि मार्च ७ (मंगलबार) सम्म, ९,३५० येन(१७ पटक)

बिहान मात्र नि: शुल्क बच्चा हेरिदिने सुविधा उपलब्ध छ ।(१ वर्ब भन्दा माथिको)

रातिको कक्षा
प्रत्येक बुधबार (साझँ ६:३० देखि ८:३० सम्म)

पहिलो सेमेस्टर:
२०२२ साल अप्रिल १३, देखि जुलाई ६ सम्म, ६,६०० येन(१२ पटक)
दोस्रो सेमेस्टर:
२०२२ साल सेप्टेम्बर ७, देखि डिसेम्बर २१ सम्म, ८,२५० येन(१५ पटक)
तेस्रो सेमेस्टर:
२०२३ साल जनवरी ११, देखि मार्च ८ सम्म, ४,९५० येन(९ पटक)

बच्चा हेरिदिने सुविधा छैन ।

जापानिज भाषाको कक्षा २०२२

बिहानको कक्षा
प्रत्येक मंगलबार र शुक्रबार (बिहान ९:५० देखि ११:५० सम्म)

पहिलो सेमेस्टर
२०२२ साल अप्रिल मे जुन जुलाई अगस्त
मंग शुक्र मंग शुक्र मंग शुक्र छुट्टी
- - - -
- - १० १३ १०
१२ १५ १७ २० १४ १७
१९ २२ २४ २७ २१ २४
२६ - ३१ - २८ -
११,५५० येन (२१ पटक)
दोस्रो सेमेस्टर
२०२२ साल सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर
मंग शुक्र मंग शुक्र मंग शुक्र मंग शुक्र
- - - - -
- - ११ - -
१३ १६ ११ १४ १५ १८ - -
२० - १८ २१ २२ - - -
२७ ३० २५ २८ २९ - - -
१२,१०० येन (२२ पटक)
तेस्रो सेमेस्टर
२०२३ साल जनवरी फेब्रुअरी मार्च
मंग शुक्र मंग शुक्र मंग शुक्र
- - - -
१० १३ १० -
१७ २० १४ १७ - -
२४ २७ २१ २४ - -
३१ - २८ - - -
९,३५० येन (१७ पटक)

रातिको कक्षा
प्रत्येक बुधबार (साझँ ६:३० देखि ८:३० सम्म)

पहिलो सेमेस्टर
२०२२ साल अप्रिल मे जुन जुलाई अगस्त
- - छुट्टी
- ११ -
१३ १८ १५ -
२० २५ २२ -
२७ - २९ -
६,६०० येन (१२ पटक)
दोस्रो सेमेस्टर
२०२२ साल सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर
- - -
१४ १२ १६ १४
२१ १९ - २१
२८ २६ ३० -
८,२५० येन (१५ पटक)
तेस्रो सेमेस्टर
२०२३ साल जनवरी फेब्रुअरी मार्च
-
-
११ १५ -
१८ २२ -
२५ - -
४,९५० येन (९ पटक)


Copyright (c) Kawasaki International Association. All rights reserved. 229506