खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


वर्ष अन्त्य र नयाँ वर्षको बन्दको बारेमा

२०२० साल डिसेम्बर २९ तारिख (मंगलबार) देखि २०२१ साल जनवरी ३ तारिख (आइतबार) सम्म

वर्ष अन्त्य र नयाँ वर्षमा माथि उल्लेखित अवधिको लागि कार्यालय बन्द हुने जानकारी गर्दछौं। कार्यालय बन्द हुनाले प्रयोगकर्ताहररुमा पर्न जाने असुविधा तथा अफ्ठ्याराहरुको लागि हृदय देखि माफी माग्दछौं। नयाँ वर्ष लागेपछि जनवरी ४ तारिख (सोमबार) बाट पूर्ण रुपमा यस कार्यालयको कामहरु शुरु हुनेछ।

भवनको प्रयोग :
बन्द
काउन्टर :
बन्द
अन्तर्राष्ट्रिय संघको कामहरु :
बन्द
“फुरेआइ नेट” (अनलाइन बुकिङ प्रणाली):
बन्द
रेस्टुरेन्ट :
बन्द
होटल :
खुल्ला (अरु दिनहरु जस्तै)

Copyright (c) Kawasaki International Association. All rights reserved. 262700