खावासाकी अन्तर्राष्ट्रिय संघ
अगस्त महिनाको केन्द्रको भवन निरीक्षण गर्ने मिति
	२०२२/ ८/ २२ (सोमबार)
यस दिन केन्द्रको भवन निरीक्षण गर्ने दिन भएको कारणले गर्दा अन्तर्राष्ट्रिय केन्द्रको काम तथा सुविधाहरु बन्द हुने जानकारी गर्दछौ ।  तर, अन्तर्राष्ट्रिय केन्द्रको काउन्टर र संघको कामहरु अरु दिनमा जस्तै खुल्ला हुनेछ। साथ-साथै “फुरेआइ नेट” पनि प्रयोग गर्न सक्नु हुनेछ।
	- भवनको प्रयोग :
 
	- बन्द
 
	- काउन्टर :
 
	- बिहान ९:०० देखि साझँ ६:०० सम्म मात्र खुल्ला हुनेछ ।
 
	- अन्तर्राष्ट्रिय संघको कामहरु :
 
	- खुल्ला (अरु दिनहरु जस्तै)
 
	- “फुरेआइ नेट” (अनलाइन बुकिङ प्रणाली):
 
	- बिहान ९:०० देखि साझँ ६:०० सम्म मात्र खुल्ला हुनेछ ।
 
	- रेस्टुरेन्ट :
 
	- बन्द
 
	- होटल :
 
	- खुल्ला (अरु दिनहरु जस्तै)
 
 
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र प्रमुख
 
Copyright (c) Kawasaki International Association. All rights reserved. 349720