खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


मे महिनाको केन्द्रको भवन निरीक्षण गर्ने मिति

२०२०/ ७/ २७ (सोमबार)

यस दिन केन्द्रको भवन निरीक्षण गर्ने दिन भएको कारणले गर्दा अन्तर्राष्ट्रिय केन्द्रको काम तथा सुविधाहरु बन्द हुने जानकारी गर्दछौ । तर, अन्तर्राष्ट्रिय केन्द्रको काउन्टर र संघको कामहरु अरु दिनमा जस्तै खुल्ला हुनेछ। साथ-साथै “फुरेआइ नेट” पनि प्रयोग गर्न सक्नु हुनेछ।

भवनको प्रयोग :
बन्द
काउन्टर :
बिहान ९:०० देखि साझँ ६:०० सम्म मात्र खुल्ला हुनेछ ।
अन्तर्राष्ट्रिय संघको कामहरु :
खुल्ला (अरु दिनहरु जस्तै)
“फुरेआइ नेट” (अनलाइन बुकिङ प्रणाली):
बिहान ९:०० देखि साझँ ६:०० सम्म मात्र खुल्ला हुनेछ ।
रेस्टुरेन्ट :
बन्द
होटल :
खुल्ला (अरु दिनहरु जस्तै)

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र प्रमुख



Copyright (c) Kawasaki International Association. All rights reserved. 259763